arrow

काठमाडौँमा खसी किन्न कहाँ जाने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २७ बुधबार
khasis-hans.jpg

काठमाडौँ । काठमाडौँमा दसैका लागि खसी, बोका, भेडा र हाँसको व्यापार प्रदर्शनी मार्गस्थित खसी बजार, कलङ्की खसी बजार, बालाजु माछा पोखरी, चाबहिल तरकारी बजार, कोटेश्वर लगायतका स्थानमा धमाधम भइरहेको छ ।

जिउँदो खसी तथा बोकाको मूल्य प्रति किलो ६ सय देखि ७ सय सम्ममा खुद्रा व्यापार भइरहेको छ । यस्तै हाँस प्रति गोटा १ हजार देखि किन्न पाइन्छ ।

तराइका विभिन्न भागबाट हाँसको व्यापार गर्न काठमाडौँ ल्याइएको छ । यसै गरी पहाडी जिल्लाबाट खसी,बोका र भेडा स्थानीय व्यापारीहरू र कृषकहरूले काठमाडौँ ल्याएका छन् । 

कतिपय तराइका जिल्लाहरूबाट समेत खसी तथा बोका काठमाडौँ ल्याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ