arrow

पूर्व राजा शाहले शुभ साइतमै लगाए टीका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २९ शुक्रबार
ganendra_ex-king.jpeg
तस्वीर–फाइल ।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार बिहान १० बजेर २ मिनेटको शुभ साइतमा टीका ग्रहण गरेका छन् । पूर्व राजा शाहले नेपाल पञ्चाङ्ग निर्णायक समितिले पठाएको टीका र जमरा पूर्वनायब बडा गुरुज्यू एवं समितिका पूर्व अध्यक्ष प्रा. डा. माधव भट्टराईबाट ग्रहण गरेका हुन् ।
  
भट्टराईबाट टीका ग्रहण गरेपछि उनले परिवारका अन्य सदस्यलाई टीका र जमरा लगाइदिएका थिए । पूर्व राजा शाहले अघिल्ला वर्षहरुमा शुभचिन्तकहरुलाई समेत दशैंको टीका लगाइदिने गरेकोमा यसपटक भने कोरोना महामारीका कारण सो कार्य भएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ