arrow

राष्ट्रपति समक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
parliament-house.jpg

काठमाडौँ । सरकारले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । 

मन्त्रिपरिषद्को बिहिवारको बैठकले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्यका लागि सिफारिस गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए ।

गत भदौ २३ देखि सुरु भएको संसद् अधिवेशन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले लगातार अवरोध गर्दै आएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ