arrow

२० महिनापछि इजरेल प्रवेश खुला, खोप अनिवार्य

logo
एएफपी,
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
israel-tourism.jpg
फाइल तस्बिर

जेरुसेलम। खोप लगाएका पर्यटकलाई सोमबारदेखि इजरायल प्रवेश खुला गरिएको छ। कोरोनाभाइरसको महामारीका कारण विदेशी पर्यटकहरूलाई देश प्रवेश बन्द गरिएकोमा झन्डै २० महिनापछि प्रवेश खुला गरिएको हो।

पर्यटकहरूलाई खुला गरिएसँगै महामारीका कारण सङ्कटमा परेको देशको अर्थतन्त्र उकास्न केही सहयोग पुग्ने अपेक्षा गरिएको छ। सरकारले विदेशी पर्यटकहरूलाई इजरायल आउन दिने भएपछि व्यवसायीहरू खुशी भएको समाचारमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ