arrow

सिजि ब्रान्डले सार्वजनिक गर्‍यो सिजि स्मार्ट होम स्किमको पहिलो लक्की ड्र विजेता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
cg-lucky-draw-winner-jhapa.jpg

काठमाडौँ। नेपाली बजारलाई लक्षित गर्दै सिजिले यस वर्ष सिजि स्मार्ट होम नामक योजना ल्याएको छ। यो योजना भाद्र २५, २०७८ बाट सुरु भएको थियो। उक्त योजनाको पहिलो लक्की ड्र कार्तिक १५ गते सिजि ब्रान्डको ओफिसिअल फेसबुक पेज र युट्युब च्यानल मार्फत लाइभ घोषणा गरिएको थियो।

यस स्किमको पहिलो विजेता बिर्तामोड, झापाकी मिना अधिकारी भएकी छिन्। अधिकारीले सिजिको डबल डोर रेफ्रिजेरेटर जितेकी छिन्। सिजि ब्रान्डले दसैँ- तिहारको अफरमा ५५ हजार रुपियाँसम्मको नगद क्यास ब्याक, लक्की ड्र मार्फत  सिजिको डबल डोर रेफ्रिजेरेटर, र बम्परमा तीन दिनको मेघौली सेराइ प्याकेज र अन्य आकर्षक उपहारहरू रहेका छन्।

सिजि स्मार्ट होम योजनाले अझै पनि भाग्यशाली विजेता घोषित गर्ने नै छ। यस योजनाको भाग्यशाली विजेता हुनका लागि सिजिएसएच><नाम><ठेगाना><बिल नम्बर> टाइप गरी ३१००१ मा एसएमएस पठाउनुपर्ने छ। यो योजना छठ पूजासम्म लागु हुने कम्पनीले जानकारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ