arrow

छठ घाट बनाउँदा डुबेर एकको मृत्यु, एक बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
bhakraha-ghat.jpg

रङेली । छठ घाट सिगांर गर्ने क्रममा मोरङको रङेली नगरपालिका-८ स्थित बक्राह खोलामा एक जनाएको मृत्यु भएको छ । भने एक जना बेपत्ता भएका छन् ।

छठ धाट सिगांर गरी नुहाउने क्रममा पाहुना आएका भारत मध्येपुरा सिघेस्वर ग्रामथान पञ्चायत घर भएका ललित कुमार साहका १९ वर्षीय छोरा विट्टु साहको मृत्यु भएको रङेली प्रहरीले जनाएको छ ।  

साथै सोही स्थान बस्ने १८ का राज कुमार साह खोलामा बेपत्ता भएका छन्। उनको नेपाल प्रहरी र सशस्त्र प्रहरी स्थानीयवासीहरूले संयुक्त रूपमा खोजी गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ