arrow

अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यानमारमा ११ वर्षको जेल सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
us-journalist-myanmar.jpg

काठमाडौं। म्यानमारको फ्रन्टियर म्यानमार म्यागेजिनका प्रबन्धक सम्पादक अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई सैन्य कब्जामा रहेको म्यानमारको अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ ।

गत मेमा याङ्गुनको विमानस्थलबाट पक्राउ गरिएका फेन्स्टरलाई विभिन्न ३ आरोपमा दोषी ठहर गराइएको छ । यस हप्तामात्रै उनीमाथि आतंकवादको आरोप समेत लागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ