arrow

काँकडभिट्टामा मेगा बैङ्कको नयाँ शाखा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
kakarvitta-branch-mega-bank.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ। प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर-६ काँकडभिट्टामा मेगा बैङ्कले नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैङ्कको २०२औँ शाखा हो।

मेगा बैङ्कले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ