arrow

अमेरिकाको फ्लोरिडामा युवा युवतीको पार्टीमा गोली प्रहार, २ को मृत्यु

१६ घाइते

logo
प्रकाशित २०७३ साउन १० सोमबार
folorida.jpg.jpeg
एजेन्सी । अमेरिकाको फ्लोरिडाको एक नाइट क्लबमा अन्धाधुन्द गोली प्रहार भएको छ । गोली लागेर २ जनाको मृत्यु भएको छ भने, १ट जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । 
 
फ्लोरिडाको फार्ट मायर्समा रहेको नाइट क्लबमा गोली प्रहार भएको हो । त्यहाँ युवा युवतीको पार्टी चलिरहेको थियो । प्रहरीले गोलीबारीमा संलग्न भएको शंकामा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
 
यस्तै, अर्को ठाउँमा एक घर र गाडीलाई लक्षित गरी गोली चलेको छ । गोलीबारीको कारण खुल्न नसकेको अधिकारीहरुले जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ