arrow

काठमाडौँ ६ (ख) मा विष्णुभक्तको प्यानलै विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
bisnubhakta.jpg

काठमाडौँ। प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ६ (ख) मा विष्णुभक्त तिमल्सिना नेतृत्वका सबै पदाधिकारी निर्वाचित भएका छन्।

काठमाडौँ ६  अन्तर्गत प्रदेश (ख)बाट निर्वाचित हुने तिमल्सिना सोही क्षेत्रका सांसद भीमसेनदास प्रधान निकट हुन्।

तिमल्सिना समूहबाट उपसभापतिमा भोजराज फुयाँल र आशिष् दुलाल, सचिवमा सिता घिमिरे र झंकनाथ घिमिरे, सहसचिवमा हिरालाल महर्जन र अनिल खनालको समूह नै निर्वाचित बनेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ