arrow

इजरायली प्रधानमन्त्रीको ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउने लक्ष्य

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर ५ आइतबार
israel-naftali-bennett.jpg
फाइल तस्बिर

जेरुसेलम । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले आइतबार आफ्नो देशको लक्ष्य डिसेम्बरको अन्त्यसम्ममा ५-११ वर्षका ५० प्रतिशत बालबालिकालाई खोप लगाउने भएको बताएका छन्।

बेनेटका प्रवक्ताले विज्ञप्तिमा जनाएअनुसार बेनेट र देशका चार स्वास्थ्य मर्मत संस्थाका महाप्रबन्धकहरू बीचको बैठकमा यो टिप्पणी गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ