arrow

उदयपुर कांग्रेसमा राईद्धय क्षेत्रीय सभापति, यी हुन् महाधिवेशन प्रतिनिधि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
khagendra-rai-rajkumar-rai-.jpg
तस्बिर– खगेन्द्र राई र राजकुमार राई । 

उदयपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उदयपुरका निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । उक्त निर्वाचन क्षेत्रमा भएको नेतृत्व चयन तथा महाधिवेशन प्रतिनिधिको निर्वाचनमा संस्थापन पक्षले वर्चस्व कायम गरेको छ । 

क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा संस्थापन पक्षका खगेन्द्र राईले निकटतम प्रतिस्पर्धी संस्थापन इतरका बसन्तकुमार बस्नेतलाई १० मतले पराजित गरे । राईले ३४४ तथा बस्नेतले ३३४ मत प्राप्त गरे ।
 
क्षेत्र नम्बर २ मा संस्थापन पक्षकै रामकुमार राई सभापतिमा निर्वाचित भएका छन् राईले निकटतम प्रतिस्पर्धी रामकुमार खत्रीलाई १५ मतले पराजित गरेका छन् । राईले ३३९ तथा खत्रीले ३२४ मत प्राप्त गर्न सफल भए । 
 
यता क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा संस्थापन इतरबाट वर्तमान सभापति विदुर बस्नेत, प्रमिला राई, भोजराज खतिवडा र सुमन परियार बाहेक सबै महाधिवेशन प्रतिनिधि संस्थापन पक्षले जितेको छ । 
मतपरिणामसहित–
महाविधेशन प्रतिनिधि (खुल्ला १० तर्फ)
१, हिमाल कार्की ४३६ 
२, प्रमिला राई ३४७
३, विदुर बस्नेत  ३३८
४, तिलक बहादुर कटुवाल ३२२
५, विनोदकुमार बस्नेत ३२०
६, अकुर खड्का ३१९
७, दिनेश्वर चौधरी ३०७
८, भोजराज खतिवडा ३०३
९, चरणकुमार राई २९१
१०, बोधराज दाहाल २८९
११, तिर्थप्रसाद गौतम २८६
१२, एलवि लोक बहादुर कार्की २७८
१३, दिपक कोइराला २५८
१४, केशवकुमार बस्नेत २५७
१५, राकेश खत्री २५५
१६, शुसिल सेढाई २५१
१७, मनोजकुमार बस्नेत २४१
१८, महेन्द्र बहादुर राउत २२४
१९, हरि बहादुर कार्की २१८
२०, भोगेन्दै चौधरी २१५
२१, बिष्णु बहादुर राउत ९० 
२२, लक्ष्मण प्रसाद चौधरी ७१ 
२३, हिरामान मोते ४९ 

महिला खुल्ला तर्फ 
१, ताराकुमारी राई ३४० 
२, रिताकुमारी चौधरी ३३०
३, मिना खड्का ३२७ 
४, अमृता धमला २९२ 
५, नजबुल खान २८४
६, लिलाकुमारी राई २८१
७, लक्ष्मी बस्नेत २३९
८, नानीमैया खड्का २२६

केन्द्रीय महाविधेशन खस–आर्य खुल्लातर्फ 
१, राजकुमार राउत ३४० 
२, सुमन्त कोइराला ३२८
३, मदनराज कटुवाल २९१
४, भक्तिविलास पोख्रेल २३९
५, बालकुमार बुढाथोकी ७६

महाधिवेशन खस–आर्य 
१, गीता फयल ३३७
२, रेनुका कुमारी खड्का २८९ 
महाधिवेशन आदिवासी जनजाति खुल्ला 
१, ज्ञानेन्द्र प्रधान ३६६
२, भिमबहादुर पुलामी ३४६
३, शिवराज राई २९७
४, प्रेमकुमार राई २७४ 

आदिवासी जनजाति महिला 
१, सरिता राई ३४८
२, तस्बीरा तामाङ ३५० 
३, कलावती चौधरी ३००
४, सीता राई २९३ 

महाधिवेशन दलित तर्फ 
१, सुमनकुमार परियार ३३३
२, गरुड बहादुर विक ३१७ 

महाधिवेशन मधेशी–अल्पसंख्यक 
१, देवेन्द्र झा ३०२
२, दिनेशप्रसाद साह १९८ 
३, युवराज भुजेल ६४
४, सत्यनारायण झा ५८ 
५, महेन्द प्रसाद रौनियार ३० 

निविर्रोध निर्वाचित 
१, थारु खुल्ला सत्यनारायण चौधरी 
२, थारु महिला शान्तिदेवी चौधरी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ