arrow

मंसिर २८ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
samsad_1618192854.jpg

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेकी छन् ।

बिहीबार राष्ट्रपति भण्डारीले मंसिर २८ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेकी हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ६ वटा अध्यादेश जारी गरेपछि संसद अधिवेशन आह्वान भएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्ति अनुसार संघीय संसदका दुवै सदनको अधिवेशन मंसिर २८ गते मंगलबार दिउँसो २ बजे बस्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ