arrow

अकोराव कास्कीको संयोजकमा अधिकारी चयन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
Moti Sagar Adhikari.jpg

पोखरा । सामुदायिक रेडियो प्रशारण संघ (अकोराव) कास्कीको संयोजकमा मोतीसागर अधिकारी चयन भएका छन्। पोखरामा शनिबार भएको बैठकले अधिकारी पुनः संयोजक चयन गरेको हो । उनी पोखरास्थित रेडियो पश्चिम पोखराका कार्यकारी निर्देशक हुन्।

संस्थाको सदस्यमा गंगाधर पराजुली, निराजन अधिकारी, खीमा गुरुङ, शिला केसी, तीर्थ केसी, अम्बर गुरुङ, घनश्याम पाण्डे, समिक्षा केसी र योगेश श्रेष्ठ छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ