arrow

भारतीय सुरक्षा प्रमुख रहेको हेलिकप्टर दुर्घटनाग्रस्त, खोजी र उद्धारकार्य जारी

logo
एएनआई,
प्रकाशित २०७८ मंसिर २२ बुधबार
bipin-raut-indian-army-chief.jpg

चेन्नई । भारतीय सुरक्षा प्रमुख रहेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । 

सुरक्षा प्रमुख (सीडीएस) विपिन रावत रहेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । रावत पूर्व भारतीय सेना प्रमुख समेत रहेका थिए । 

तमिलनाडुमा बुधबार सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । यस हेलिकोप्टरमा विपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरू सवार रहेका थिए ।

 तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।  खोजी र उद्धारकार्य जारी रहेको छ ।

विपिन रावत गम्भीर, अस्पताल भर्ना 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ