arrow

माओवादी स्थायी कमिटी बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
maobadi-kendra.jpg_1617715441.png

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय महाधिवेसनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक डाकेको छ ।  आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११–१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिनेछ ।

२५–२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ