arrow

पर्यटन यातायात व्यवसायी संघ गण्डकीको अध्यक्षमा बाबुराम पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
baburam panday.jpg

पोखरा । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्ष बाबुराम पाण्डे निर्वाचित भएका छन् । संस्थाको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । 

संस्थाको प्रथम उपाध्यक्षमा दुर्गादत्त दाहाल, द्धितीय उपाध्यक्षमा दीपेन्द्र ढकाल, महासचिवमा सुरेश दाहाल, सचिवमा प्रकाशकुमार श्रेष्ठ, कोषाध्यक्षमा रवीप्रसाद आचार्य चयन भएका छन् ।  

यसैगरी कार्यसमिति सदस्यहरू भुवानीप्रसाद अधिकारी, शोभाखर तिवारी, श्याम लामिछाने, विजय पौडेल, विकास कंडेल र भीम खड्का छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ