arrow

प्रेस चौतारीको केन्द्रीय कमिटीमा कास्कीका पाँच पत्रकार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
Press chautari.jpg

पोखरा । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी कास्कीका पाँच जना पत्रकार परेका छन् । चौतारीको केन्द्रीय सदस्यमा सुमन ढुंगाना मनोनित भएका छन् । 

यस्तै, केन्द्रीय लेखा आयोग सचिवमा केशव पाठक र सदस्यमा कञ्चन थापा  मनोनित भएका छन् । यसैगरी केन्द्रीय स्मीता अधिकारी तिवारी र तारा चापागाइँ दुवे मनोनित भएका छन् ।



नयाँ