arrow

कांग्रेस केन्द्रीय सदस्यमा कास्कीका बराल विजयी, थापा पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
Guru Baral.jpg

पोखरा । नेपाली काँग्रेस कास्कीका नेता गुरु बराल केन्द्रीय सदस्यमा विजयी भएका छन् । पार्टीको १४औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यमा उनी विजयी भएका हुन् । 

कूल ३५ जना केन्द्रीय सदस्य पदका लागि ९९ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा बरालले उत्कृष्ट २५ मा परि केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उनले १८ सय ७० मत प्राप्त गरे । 

कास्कीबाटै खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका यज्ञबहादुर थापा भने पराजित भएका छन्  । उनले १४ सय ६० मात्र मत पाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ