arrow

स्याङ्जाकी तिवारी केन्द्रीय सदस्यमा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
Saraswati tiwari.jpg

पोखरा । स्याङ्जाकी सरस्वती अर्याल तिवारी नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा विजयी भएकी छन् ।

काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश (महिला) मा १ केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा सरस्वती अर्याल तिवारी निर्वाचित भएकी हुन्। 

उनले विष्णुदेवी पाण्डेलाई पराजित गरेकी हुन् । 

तिवारीले २५ सय ९३ मत प्राप्त गर्दा पाण्डेले १९ सय १८ मत मात्र पाइन् ।

कूल ४६ सय ६३ मत खसेकोमा १७ मत बदर भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ