arrow

१५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ पुष १४ बुधबार
1211-1.jpg

नवलपुर । तमु ल्होसार (पुस १५) गतेका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले गत २०७७ चैत १७ गते निर्णय गरेर तमु ल्होसार (१५ पुस) मा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

गण्डकी प्रदेश सरकारले गरेको निर्णय गण्डकी प्रदेशको राजपत्रमा समेत प्रकाशित भैसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ