- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार साँझ सम्पन्न मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
उक्त निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनीतिक नियोगहरुमासमेत बिदा हुनेछ ।