arrow

डब्लूएचओ भन्छ – नयाँ भेरियन्टको जोखिम छैन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
who-c.jpg

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोरोना भाइरस कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ । सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । 

‘फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन,’ डब्लूएचओका अब्दिल महमुदले भने । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई ‘आईएचयू’ नाम दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ