arrow

पुस २७ गते तनहुँको शुक्लागण्डकीमा बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
Shuklagandaki nagarpalika.jpg

पोखरा । तनहुँको शुक्लागण्डकी नगपालिकाले पुस २७ गते बिदा दिने भएको छ । 

नगरपालिकाले राष्ट्रिय एकता दिवसको दिने स्थानीय बिदा दिने भएको हो ।

नगरपालिकाले आइतबार सूचना जारी गरेरै बिदा दिने निर्णय गरेको छ । 

शिक्षा उपसचिव नवराज चापागाइँद्धारा जारी सूचनामा भनिएको छ, ‘पुस २१ गते बसेको नगरकार्यपालिकाको निर्णय अनुसार २७ गते नगरमा स्थानीय बिदा दिइएको हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ