arrow

उपत्यकामा नयाँ आदेश जारी, घरबाहिर निस्किँदा मास्क अनिवार्य (सूचीसहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
lockdown-ktm-1619673573.jpg

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै काठमाडौं उपत्यकाका तीनै जिल्लाहरूले नयाँ आदेश जारी गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले अलग अलगरुपमा नयाँ आदेश जारी गरेका हुन् ।

तीन वटै जिल्लाका आदेशमा घरबाहिर निस्किँदा मास्क अनिवार्य रूपमा लगाउन निर्देशन दिइएको छ । मङ्गलवार राति १२ बजेदेखि अर्को सूचना जारी नहुञ्जेलका लागि जिल्ला प्रशासन कार्यालयले यस्तो आदेश जारी गरेका हुन् ।

यस्तो छ काठमाडौं जिल्ला प्रशासन कार्यालयको आदेश :

यस्तो छ भक्तपुर जिल्ला प्रशासन कार्यालयको आदेश :

यस्तो छ ललितपुर जिल्ला प्रशासन कार्यालयको आदेश :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ