arrow

केन्ट आरओको डेमो भाटभटेनीहरूमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
kent-ro-cg.jpg

काठमाडौँ। केन्ट आरओले स्वच्छ पानीको आवश्यकता देखाउँदै विभिन्न ठाउँका भाटभटेनीमा डेमो गर्दै छ। गत शुक्रवार कलङ्कीको भाटभटेनीमा र शनिवार पुलचोकस्थित भाटभटेनीमा सफल रूपमा डेमो गरिसकेका कम्पनीले जनाएको छ। अब आउने शुक्रवार र शनिवार राँधे राँधे, भक्तपुरस्थित भाटभटेनीमा डेमो गर्दै छ।

त्यसै गरी हरेक शुक्रवार र शनिवार नयाँ ठाउँमा डेमो गर्ने लक्ष्य कम्पनीको छ। राँधे राँधे पछि चुच्चेपाटी, महाराजगन्ज हुँदै विभिन्न ठाउँको भाटभटेनीमा डेमो गर्ने इओएल प्रालिले जनाएको छ। तोकिएको अवधिमा, प्रत्येक केन्ट आरओको खरिदमा तीन हजार रुपैयाँ को विशेष छुटका साथै केन्ट ह्यालोजन हिटर पनि सित्तैमा उपलब्ध रहने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ