arrow

भोलिदेखि बुस्टर डोजः अग्रपंक्तिमा खटिने प्राथमिकतामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
corona-vaccine-janssen_1617891444.jpg

काठमाडौं । सरकारले माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्ति र माघ १४ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको बुस्टर डोज खोप लगाउने भएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले एक विज्ञप्ति जारी गर्दै प्रदेश र जिल्लामा खोप व्यवस्थापन गरिरहेका निकायलाई यस्तो व्यवस्था गर्न अनुरोध गरेको हो । 

पूर्ण खोप लगाएको ६ महिना पूरा भइसकेको अवस्थामा पहिला लगाएकै खोपको बुस्टर मात्रा लगाउन महाशाखाले अनुरोध गरेको छ । यसअघि स्वास्थ्य मन्त्रालयले खोपखो थप मात्रा लगाउने निर्णय गरेर अर्को दिन स्थगित गरेको थियो । 

यस्तो छ विज्ञप्ति–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ