काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रुपले बढेको छ । आइतबार ४९ सय ६१ संक्रमित थपिएका छन् । जम्मा ४३५ जनालाईमात्र निको भएको छ । थप ३ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ११ हजार ६ सय २० जनाको मृत्यु भइसकेको छ ।
Hamrakura.com