arrow

मन्त्रीलाई कोरोना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
aale-nirikshyaan.PNG

काठमाडौं ।  नेपालमा कोभिड-१९ को सङ्क्रमण बढी रहेको समय सरकारका मन्त्रीलाई पनि भेटाउन थालेको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण भएको छ । 

ज्वरो आएपछि उनको एन्टिजेन्ट परीक्षण गर्दा सङ्क्रमण देखिएको हो । 

आइतबार आलेले बतास समूहले सञ्चालन गर्दै आएको गौशालास्थित नेपाल भारत पशुपति मैत्री धर्मशाला र नारायणहिटी दरबार सङ्ग्रहालयको निरीक्षण अवलोकन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ