arrow

सीजी चिम्नी गोसाइँकुण्ड हेली–यात्रा आयोजना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
cg-tour-2022.jpg

काठमाडौं । सीजी चिम्नीले यस अवधिको लागि बिक्री लक्ष्य हासिल गरेका आफ्नो प्रतिष्ठित डिलरहरूलाई गोसाइँकुण्ड हेली–टुर सफलतापूर्वक आयोजना गरेको छ । 

उनीहरु फर्किएपछि सोमबार सिनामंगलस्थित एयरपोर्ट होटलमा भव्य दिवाभोजको आयोजना गरिएको थियो । ईओएल प्रालिले आगामी दिनहरूमा पनि आफ्नो मूल्यवान व्यापारीहरुका लागि थप रोमाञ्चक भ्रमण गतिविधिहरू गर्ने वाचा गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ