arrow

फेरि चन्द्रागिरीमा हिउँ पर्न थाल्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
chandragiri-himpat-super.jpg
तस्बिर– फाइल

काठमाडौं । पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ । यसैक्रममा बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स प्रालिले जनाएको छ । 

चन्द्रागिरी हिल्स प्रा।लि।को फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भएको छ ।

https://www.facebook.com/chandragirihills

गत पुसमा पनि चन्द्रागिरी डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो ।

उक्त क्रममा हजारौंको संख्यामा चन्द्रागिरीमा सर्वसाधारण पुगेका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ