arrow

शुक्रवार १० हजार ७ सय ३ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
coronaaa.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  

२३ हजार  ९२ नमुनाको परीक्षण गर्दा १० हजार  ७ सय ३ जनामा संक्रमण देखिएको हो । 

आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या ११ हजार ६ सय ३५ पुगेको छ । 

पछिल्लो केही दिनयता निरन्तर संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमितको सङ्ख्या ६५ हजार ३ सय ७४ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ७६६ जना संक्रमणमुक्त भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ