कोरोना भाइरसको संक्रमण भयावह : एकै दिन १६ जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ८ शनिबार
623
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा एकै दिन १६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । विगत केही दिनयता दैनिक मृत्यु हुनेको संख्या १ देखि ४ सम्म रहेकोमा शनिबार एकै दिन ६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको हो ।
यस समयावधिमा १० हजार २ सय ५४ नयाँ संक्रमित थपिएका छन् । ७ सय ८ जना निको भएका छन्, भने सक्रिय संक्रमितको संख्या ७२ हजार ८ सय ६२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २० हजार १ सय ८७ जनाको नमुना परीक्षण गरिएको थियो ।