arrow

तनहुँ बन्दीपुरकी एक महिलाको पोखरामा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ८ शनिबार
Corona-death-covid-nepal.jpg

पोखरा । पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. २ की ९२ वर्षकी महिला रहेकी छन् ।

पुस २३ गते कोरोना संक्रमित भएकी उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

योसंगै गण्डकी प्रदेशका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ३३ जना पुगेको छ भने तनहुँमा मृत्यु हुनेको संख्या १५३ जना पुगेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ