काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् । यस अवधिमा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ७ सय ९ जना संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौंमा २८६८, भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ जना संक्रमित थपिएका छन् ।
सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ ।
Hamrakura.com