arrow

कास्कीमा ४५१ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
corona-variant.jpg

पोखरा । कास्कीमा आज एकै दिन ४५१ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये २१० जना महिला र २४१ जना पुरुष छन् ।

योसंगै कास्कीमा कूल संक्रमितको संख्या ३९ हजार ८५४ जना पुगेको छ । यस्तै, कास्कीका ३६ हजार ६४९ जना निको भएका छन् ।

कास्कीका सक्रिय संक्रमितको संख्या २५ सय ७८ जना पुगेको छ । कास्कीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२७ जना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ