arrow

गण्डकीमा ९ सय ३५ जना संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
Gandaki Map.jpg

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । 

जसमा सबैभन्दा धेरै कास्कीका ३ सय ९१ जना रहेका छन् ।

यसै गरी गोरखामा ३७, म्याग्दीमा २७, लमजुङमा ५७, तनहुँमा ९८, नवलपुरमा ६०, स्याङ्जामा १ सय ९३, पर्वतमा १३ र बागलुङमा ५९ जना संक्रमित भेटिएको बताइन्छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पिसिआर परीक्षणबाट ४ सय ६७ र एन्टीजेनमा ४ सय ६८ जना संक्रमित भेटिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ