arrow

वामदेव गौतम दम्पती पनि कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
bamdev-gautam-tulasa-thapa-gautam.jpg

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतम दम्पतीलाई कोरोना भाइरस संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलसा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिशले जानकारी दिएका छन् । 

‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ