- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।
कमला पन्त, सुरेश बहादुर आले र भुवन सुनार विजयी भएका हुन् ।
विजयीमा महिलातर्फकी पन्त कांग्रेस तथा दलित र अन्यतर्फका आले र दलिततर्फका सुनार माओवादी केन्द्रबाट गठबन्धन उम्मेदवार थिए ।
विजयीमा महिलातर्फ पन्तले ३ हजार ८४, आलेले ३ हजार ९६ तथा सुनारले ३ हजार ४८ मत भार ल्याएका हुन् ।