arrow

गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
earthquake2.jpg

पोखरा । गोरखाको मनकामना केन्द्रबिन्दु भएर भूकम्प गएको छ । साँझ ४ः५४ बने मनकामना आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

यो २०७२ सालको गोरखा भूकम्पको पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का गोरखासहित, तनहुँ, कास्की, लमजुङ, धादिङ, चितवनमा महसुस गरिएको थियो ।

भूकम्पका कारण कुनै क्षति भएको विवरण नआएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ