arrow

प्रेस चौतारी स्याङ्जामा सुशिल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १३ बिहिबार
Press chautari.jpg

स्याङ्जा । प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा हरिप्रसाद सुवेदी (सुशिल) चयन भएका छन् । संस्थाको पाँचौं जिल्ला अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा मणिप्रसाद अर्याल र कला राना, सचिवमा जीवन अर्याल, कोषाध्यक्षमा माधव गैह्रे, सहसचिव द्धयमा सुनिल न्यौपाने र राधाकृष्ण शर्मा छन् । 

यसैगरी सदस्यहरुमा मोहन सुनार, हरि अर्याल, पूर्णीमा नेपाली, अनिता गौतम, नारायण चापागाई, माधवप्रसाद रेग्मी, सविन लामिछाने, द्रवेन्द्रदेव खनाल, र नारायणप्रसाद कोईराला छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ