arrow

कोरोना संक्रमणबाट पोखराका दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १३ बिहिबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना संक्रमणबाट पोखरामा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ३३ की ५९ वर्षीया एक महिला र पोखरा ९ का ६४ वर्षका एक पुरुष रहेका छन् ।

महिलाको मृत्यु आज बिहान ९ः४५ बजे र पुरुषको मृत्यु बिहान ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको हो । 

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ३५ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ