arrow

व्यास नगरपालिकामा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
public-holiday-sarwajanik-bida.jpg

तनहुँ । तनहुँको व्यास नगरपालिकाले माघ १६ गते शहीद दिवसको दिन सार्वजनिक बिदा दिएको छ ।

यहि माघ ७ गते बसेको कार्यपालिकाको बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

व्यास नगरपालिका अन्तर्गतका सबै कार्यालयहरु, विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ