arrow

कोरोना संक्रमणबाट गण्डकीमा थप एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना संक्रमणबाट तनहुँका जनाको पोखरामा मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका वडा नं. ११ का ४० वर्षका पुरुष छन् । 

माघ ६ गते कोरोना संक्रमित उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

योसहित कोरोना संक्रमणबाट तनहुँमा १५३ र गण्डकी प्रदेशमा १४ सय ३७ जना पुगेको छ । 

यसैबीच गण्डकीमा पछिल्लो २४ घण्टामा २८७ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमा पीसीआरबाट २३० र एजेन्ट परीक्षणबाट ५७ जना छन् । गण्डकीमा आज निको हुने कोरोनाको सङ्ख्या ६२७ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ