arrow

प्रेस चौतारी गोरखामा दानी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
Press chautari gorkha.jpg

गोरखा । प्रेस चौतारी नेपाल गोरखाको अध्यक्षमा अश्विन दानी चयन भएका छन् । शाखाको चौथौ जिल्ला अधिवेशनबाट दानी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनले समितिको उपाध्यक्षमा सुजन न्यौपाने, महिला उपाध्यक्षमा अस्मिता थापा मगर, सचिवमा रवि किरण रेग्मी, सहसचिव (खुल्ला) मा सुजन बस्नेत, सहसचिव (समावेशी) मा अर्जुन उपरकोटी र कोषाध्यक्षमा सुदीप धिताललाई चयन गरेको छ ।

सदस्यहरुमा उर्मिला गुरुङ, अश्विन थापा, सुशील भारती, एलेश बयलकोटी, सुमिका गुरुङ र सर्मिला गुरुङ चयन भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ