arrow

संक्रमणबाट पोखराका एक पुरुषको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १४ का ८६ वर्षका पुरुष रहेका छन् । 

शनिबार कोरोना भएका उनको आज बिहान ४ः३० बजे पोखरास्थित मेडिप्लस अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

योसहित कास्कीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६३० र गण्डकीमा १४ सय ३८ जना पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ