arrow

बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौं । सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ