arrow

कोरोना संक्रमणबाट स्याङ्जाका एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट स्याङ्जाका एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नं. १० का ६४ वर्षका पुरुष छन् ।

माघ १८ गते कोरोना संक्रमित भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज दिउसो १२ः५० बजे मृत्यु भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसहित स्याङ्जामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७५ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ सय ४० जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ