arrow

५.७ रेक्टर स्केलको भूकम्प 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २२ शनिबार
earthquake-final.jpeg

काठमाडौं । भारतमा ५.७ रेक्टर स्केलको भूकम्प गएको छ । देशको उत्तरी क्षेत्रमा बिहान ९ः४५ बजे भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले कश्मी र नोयडामा असर गरेको थियो ।

उक्त भुकम्पले अफगानिस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा पनि असर गरेको थियो । 

प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू र कश्मीरमा भूकम्पपछिको अवस्थाबारे जानकारी लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ