arrow

आजदेखि काठमाडौं महानगरका विद्यार्थीलाई फाइजरको दोस्रो डोज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
pfizer.jpeg
तस्बिर– फाइल

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्रका विद्यार्थीले कोरोना भाइरस विरुद्धको फाइजर खोपको दोस्रो डोज आजदेखि लगाउन पाउने भएका छन् ।

पहिलो डोज लगाएको तीन हप्ता पुगेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डोज लगाउन पाउने भएका हुन् ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ३२ वटै वडामा रहेका तोकिएका विद्यालयका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुनेछ । शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन पाइनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ